यी हुन्, दुर्घटनाग्रस्त यती एयरलाइन्समा सवार यात्रुहरु (नामावली सहित)

माघ, पोखरा – पोखरामा यती एयरलाइन्सको विमान सेती नदीको खोंचमा दुर्घटना भएको छ । काठमाडौंबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ४० जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए। दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमानमा सवारहरूको नामावली –