चितवनमा समाजवादी प्रेस संगठन गठन, अध्यक्षमा तिमिल्सिना चयन
असोज, चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पहिलोपटक चितवनमा पत्रकारहरुको जिल्ला शाखा चितवनमा गठन गरेको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति शनिबार घोषणा गरिएको हो । उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् भने सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका हुन् । त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाको गत वर्ष २०७७...



















