हेटौंडा (राक्सिराङ) – मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य र पहिचान झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक गरिएको छ। गीतमा स्थानीय लोक गायक गम बहादुर प्रजा र उर्मिला प्रजाको स्वर रहेको छ। मकवानपुरमा सबैभन्दा धेरै चिउरीका फूल पाइने क्षेत्रका रूपमा परिचित सिलिङगे सीमार गाउँमा गीतको भिडियो छायांकन...

हेटौंडा (राक्सिराङ्ग) – तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। ल्होछारको अवसरमा गाउँपालिका अध्यक्ष राज कुमार मल्लले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै यहि माघ ४ र ५ गते दुई दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो। माघ ५...
पुष, कैलाश – मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ। गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो। गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाई अध्यक्ष लोक बहादुर मुक्तानले निर्णायार्थ पेश गरेका थिए । अध्यक्ष मुक्तानले पेश गरेको उक्त बजेट कार्यपालिका सदस्यहरुले सर्वसम्मत...
असार, हेटौँडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूह र सहकारी संस्थालाई उन्नत जातका बोका वितरण गरेको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा सहभागी कृषक समूहलाई आयमूलक पेशातर्फ उत्प्रेरित...