रित्तो भयो देश
✍️शंकर सिंह ठकुरी रित्तो भयो देश खाली छ शहर दिउँसै सुनसान भएको छ गाउँ वस्तिहरू बन्द भएका छन् ठुलठुला पसलकाे सटरहरु बाँजाे छ खेत वारि बन्द हुदै छ कलेज बृद्धअबश्थामा रेखदेख गर्ने आफना छैन बिरामी हुदा अस्पताल पु-र्याउने सहारा छैन । विदेशीने लहर चल्दा परिवारमा बिग्राेह भएको छ बृद्ध र बालबालिकाका बेसहारा भएका छन् विवाह गर्न वर बधु पाउन मुस्किल छ जिउदाकाे जन्ती र मर्दाकाे मलामी पाउन मुस्किल छ । मेलापात , सामाजिक काममा मानिसको अभाव छ चाडपर्व रितिरिबाजमा खुसियाली पाउन मुस्किल छ परिवार बिग्राेहकाे कारण धेरै ठुलो चुनाैति...