हेलाे सरकार
शंकर सिंह ठकुरी फजुल खर्च गरेर देश र जनतालाई रिणकाे भारी बाेकाउछाै । बिना सित्तैमा भ्यू टावरहरू सुनसान खेतबारीमा बनाउछाै ! लावालस्कर बाेकी बिदेश भ्रमणमा जान्छौं घुम्छाै ,पिउछाै,खान्छाै र एस आराम पनि गर्छाैं माेटाे माेटाे बिल देश र जनताको नाममा पार्छाै अनि नारा दिन्छौं र भन्छाै शुसासन र सम्बृिद्द हाम्रै पालामा हाे ! भ्रष्टाचारको आहालमा देशलाई डुबाई राख्या छाै हिजो खान नपाउने नेता आज याे देशको मालिक भएका छाै देशको उघाेग कलकारखानाहरू सबै रित्तो रित्तो पारेका छाै जनताको छाेराछाेरीलाई काम गर्न बिदेश जानुपर्ने बाध्यतामा राख्या छाै । स्कुल, कलेज...