सञ्जनाले जितिन् मिस एसइई चितवनको उपाधि, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने

असोज, भरतपुर – मिस एसइई चितवन सञ्जना खड्काले म्यानमारमा सम्पन्न हुने मिस टिन प्यासिपिक वल्र्डमा सहभागिता जनाउने भएकी छिन । उनले आउदो २०२१ म सम्पन्न हुने मिस टिन प्यासिपिक वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न लागेकी आयोजक सस्था मञ्जरी नेपालले जानकारी दियो । कोभिड १९ को कारण औपचारिक रुपमा सम्पन्न भएको प्रतियोगितामा सञ्जनाले १५ जना प्रतियोगिलाइ पछि पादै मिस टिन प्यासिपिक वल्र्ड २०२० को उपाधि जित्न सफल भएकी हुन । उनले तिमीलाइ सवैभन्दा बढी कसको माया लाग्छ र किन भन्ने प्रश्नमा मलाइ मेरी आमाको माया सवैभन्दा बढी माया लाग्छ र उनले...