म्हेन्दो ह्राङ्बा ह्याङला माया भन्दैछन्, प्रदिप र सुजिना (भिडियो)
भक्तपुर – केही हप्ता अघि मात्र सार्बजनिक तामाङ मेलोडी गीत ‘नत साम्सी धोला माया’ मार्फत अभिनय यात्रा शुरुवात गरिएको सुजिना गोलेको अर्को म्युजिक भिडियो रिलिज भएको छ । गायक रिदम तामाङ र गायिका सिर्जना स्याङ्तानको आवाजमा रहेको ‘म्हेन्दो ह्राङ्बा माया’ बोलको गीत शनिबार रिलिज गरिएको हो । प्रेममा परेको एक युगल प्रेमीप्रेमिकाको मायामा कस्तो हुनुपर्छ ? माया भन्ने चिज खुलस्त गरिएको सो भिडियोमा डेन्बामाया बोलको गीतबाट दर्शक माझ परिचित मोडेल प्रदिप मोक्तान र सुजिना गोलेको दमदार अभिनय रहेको छ । डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्बाजानिक गरिएको हो ।...















