स्वच्छ छवि र इमानदार व्यक्ति हाम्रो उम्मेदवार रहन्छ – अध्यक्ष गलान

बैशाख, हेटौडा (मनहरी) – यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मनहरी गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वच्छ छवि, इमान्दार र कुसल नेतृत्व गर्न सक्ने उम्मेदवार आउने वडा पार्टी कमिटिका अध्यक्ष गोविन्द गलानले बताए । कमिटी भित्र सहमति गरेर इमानदार र स्वच्छ छवि भएका ब्यक्तिलाई उम्मेदवारको लागी सिफारिस गरिने उनले बताए । विबाद रहित वातावरणमा उम्मेदवार छन्न कमिटीका सबै पदाधिकारीहरु सकारात्मक रहेको उनको भनाइ छ । अन्य वडाको तुलनामा दुई वर्गीय धरातलको समुदाय रहेको हुदा यसलाई समन्वय गरि समृद्ध र नमुना ७ नम्बर वडा...