ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह गठन, अध्यक्षमा अप्सरा ढुंगाना चयन

असोज ५, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ । समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उदेश्यले शनिबार ज्यामिरे सिरान टोलमा ‘ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह’ गठन गरिएको हो । स्थानीय समाजसेबी एबम महिला अगुवा ब्यबसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति गठन गरेको हो । समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती, कोषाध्यक्षमा सविना कार्की, सह-सचिवमा कबिता सुनार लगायत सदस्यहरु रन्जिता भारती, गंगा पुरी, रमिल सुनार, चन्द्र कुमारी, संगिता सुबेदी, जानुका खत्री,...