गजुरी प्रहरीद्वारा अवैध गाँजा खेती फडानी
कार्तिक २९, धादिङ – २० रोपनीको जग्गामा अबैध रुपमा गाजा खेति गरिएको अबस्थामा धादिङको ईलाका प्रहरी कार्यालय गजुरीले फडानी गरेको छ ।
प्रहरी नायब निरीक्षक किरण थपलियाको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले धादिङको गजुरी गाँउपालिका वडा नम्बर २ डुडेठाटी लगायतका विभिन्न स्थानहरुमा लगाईएको २० रोपनी अवैध गाँजा खेती फडानी गरी आगो लगाई नष्ट गरिएको छ ।






