कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माग्यो कर्मचारी
मंसिर १९, कठमाण्डौ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्रमा इच्छुक व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ ।
सूचना हेर्नुहोस् –







