प्रेस संगठन मकवानपुरको पूर्णता (नामावली सहित)

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ११:४०

पुस ११, हेटौंडा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन मकवानपुरले पूर्णता पाएको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मकवानपुर एक भएसंगै प्रेस संगठन मकवानपुरले पूर्णता प्राप्त गरेको हो ।

तत्कालिन प्रेस चौतारीको अध्यक्ष प्रकाश दाहालको संयोजनमा बन्ने संगठनको सह-संयोजकमा प्रेस सेन्टरका तर्फबाट अन्जली थापा चयन भएको छ । दुवै संगठनमा रहेकाहरुलाई संगठनको कार्यसमितिमा ४१ जना चयन गरिएको प्रेस संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले बताए ।

यही शनिवार प्रदेश ३ का प्रेस संगठनका जिल्ला संयोजक र सह-संयोजकको सपथ कार्यक्रम काठमाण्डौमा हुने र पछि जिल्ला कार्यसमितिको पनि सपथ हुने संयोजक दाहालले बताउनु भयो ।

प्रेस संगठन मकवानपुरमा जिम्मेवारी प्राप्त गरेकाहरुको नामावली :-

प्रेस सङ्गठन मकवानपुर जिल्ला कमिटीको नामावली ।
०१)  प्रकाश दाहाल – संयोजक ०२) अञ्जली थापा –सह संयोजक
०३)  रामशरण दुलाल – सदस्य ०४) दिपेन्द्र रोक्का –सदस्य
०५)  पुष्प राज अधिकारी – सदस्य ०६) बिबश अधिकारी –सदस्य
०७)  आरती ढकाल –सदस्य ०८) उज्ज्वल अधिकारी –सदस्य
०९)  शान्ति सुनार –सदस्य १०) सुनिल गौतम –सदस्य
११)  सानुबाबु मोक्तान –सदस्य १२) शिव चौलागाई –सदस्य
१३)  रुपक कालीराज –सदस्य १४) एमपी शर्मा –सदस्य
१५)  नानीमाया सापकोटा –सदस्य १६) नवीन तिमल्सिना –सदस्य
१७)  सम्झना रीजाल –सदस्य १८) अमृत चिमरीया –सदस्य
१९)  प्रतीक्षा न्यौपाने –सदस्य २०) देबराज पन्त –सदस्य
२१) अशोक सुजन श्रेष्ठ –सदस्य २२) रोशन श्रेष्ठ –सदस्य
२३) गोबिन्द पौडेल –सदस्य २४) मनिल महतो –सदस्य
२५) निराजन गोपाली –सदस्य २६) अषेश ढुंगाना –सदस्य
२७) शुभलक्ष्मी बिक –सदस्य २८) सरला अधिकारी –सदस्य
२९) रन्जिता डङ्गोल –सदस्य ३०) भावना रीजाल –सदस्य
३१) बिमल टोनी –सदस्य ३२) दुदुमाया सिन्तान –सदस्य
३३) शम्भु अधिकारी –सदस्य ३४) नवराज वाईबा –सदस्य
३५) दिलबहादुर लामा –सदस्य ३६) पबिना लामा –सदस्य
३७) अर्जुन सन्जेल –सदस्य ३८) मुकेश गोले –सदस्य
३९) मिना श्रेष्ठ –सदस्य ४०) पर्मेश्वर बर्तौला –सदस्य
४१) सिम्रन खड्का –सदस्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*