पन्चायती नाम राखेर अघि बढ्यो बिद्रोह गर्ने चेतावनी (भिडियो हेर्नुहोस्)
पुस २४, हेटौडा – हाम्रो खबदारीलाई अपहेलना गर्दै बाग्मती प्रदेश पन्चायती नाम बिउझायो भने त्यो दिन कालो दिनको घोषण गर्दै बिद्रोह, ससस्त्र संघर्षको गर्ने नेपाल आदिबासी जनजाती महासघ ३ नम्बर प्रदेशको अध्यक्ष काजिमान थिङले बताउनु भयो ।
जुन दिन नेवा: ताम्सालिङ प्रदेशको नाम सुनिस्चित गरेर पारित गर्नु हुन्छ, त्यही दिन देखि तपाईहरुलाई खादा र अबिर लगाई धन्यबाद समेत दिनेछौ, अनि मात्र हामी हामी तामसालिङ भूमिमा फर्कने अध्यक्ष थिङले बताए ।
प्रदेश नम्बर ३ को नाम नेवा: ताम्सालिङ हुनु पर्ने भन्दै हेटौडामा भएको प्रदर्शनमा उनले सम्बोधन गर्दै हाम्रो जनमतबाट प्राप्त गरेका संसदहरु ज्यु यो कुरा सुनियोस, भनेर नै आज हामी तपाईहरुले नीति निर्माण गर्ने ठाउमा आएर प्रदर्शन गरेका छौ । उनले भने,
भिडियो हेर्नुहोस् –






