बागमती प्रदेशमा सोनाम ल्होछारको आज सार्वजनिक विदा

तामसालिङ खबर
१० माघ २०७६, शुक्रबार ०६:४७

माघ १०, हेटौंडा – बागमती प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।

तामाङ जातीको बाहुल्यता रहेको र प्रदेशको प्रमुख चाड पर्ब रहेकोले प्रदेश सरकारले वैठकले विदा दिएको छ । ल्होछारको मुख्य दिन माघ ११ गते परेपनि १० गते नै बिदा दिएको हो । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*