नेपाल एयरलाइन्सद्धारा भारतका सबै शहरको उडान बन्द

तामसालिङ खबर
७ चैत्र २०७६, शुक्रबार २२:३७

चैत्र, काठमाडौँ – नेपाल एयरलाइन्सले भारतका सबै शहरको उडान बन्द गरेको छ । एयरलाइन्सले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागु हुने गरी स्थगित गरेको हो ।

नेपाल एयरलाइन्सले यसअघि दिल्ली उडान घटाएको थियो । निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*