कोरोनाबाट मृत्यु हुनेको संख्या ५९,४०३ पुग्यो (सूचीसहित)
चैत्र, काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट संसारभर ५९ हजार ४ सय ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ लाख २१ हजार ९ सय ९१ जना संक्रमित भएका छन् । त्यसमा २ लाख ३० हजार ३ सय १७ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट हाल सम्म इटलीमा १४ हजार ६ सय ८१, अमेरिकामा ७ हजार ४ सय ३ जना, स्पेनमा ११ हजार १ सय ९८ जना र बेलायतमा ३ हजार ६ सय ५ जनाको मृत्यु भएको छ ।
हेर्नुस् कुन देशमा कस्तो अवस्था ?
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2020/04/Coronavirus-Update-Live.pdf” title=”Coronavirus Update (Live)”]






