शिखरकटेरीमा रहेको हेल्पडेक्स तोडफोड

तामसालिङ खबर
२६ चैत्र २०७६, बुधबार ११:५३

चैत्र, हेटौंडा – मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका वडा नम्बर २ स्थित शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ । हेल्पडेक्स तोडफोड भएपछि प्रहरीले तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।

गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर स्वास्थ्यकर्मी र प्रहरी रहने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*