टलक्क टल्किएको जूनको ८ तस्बिर हेर्नुहोस्

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार २१:४६

बैशाख २४, हेटौडा – बैशाख पुर्णिमा बिहीबार भएपनि त्यसको अघिल्लो दिन आज बुधबार बेलुका देखि भने नेपाली आकाशमा जुन टलक्क टल्किएर उज्यालो देखिएको छ ।

काठमाण्डौ र हेटौडाबाट खिचिएको तस्बिर हेर्नुहोस् –

तस्बिरहरु : धनबहादुर तामाङ(हिमाली बतास), दिल तामाङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*