दुइ जना थप भएसंगै कोरोना संक्रमितको संख्या १०१ पुग्यो

तामसालिङ खबर
२५ बैशाख २०७७, बिहीबार २२:१२

बैशाख २५, हेटौडा – नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार प्रदेश नम्बर ५ को कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २२ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*