एकैदिन ८३ जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या २१७ पुग्यो

तामसालिङ खबर
३० बैशाख २०७७, मंगलवार २३:५३

बैशाख ३०, काठमाडौँ – नेपालमा मंगलबार बिहान ५७ जना र साँझ २६ जना गरि एकै दिन ८३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*