नेपालको नयाँ नक्सा सार्बजनिक

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०७:१३

जेठ ५, काठमाण्डौ – नेपाल सरकारले ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरा सहित समेटिएको नयाँ नक्सा जारी गरेको छ ।

बि.स. २०३२ सालमा पुण्यप्रसाद ओली नापीको महानिर्देशक भएदेखि कहिले विकास क्षेत्र, कहिले अञ्चल र कहिले ७५ जिल्ला समेटिएको नक्सा जारी हुँदै आएको थियो ।

पछिल्लो चोटि दुई वर्ष अगाडि पनि संघीय स्वरुपमा सीमांकन गरेर प्रादेशिक विभाजन सहितको नक्सा आएको हो । तर लामो समयदेखि कालापानी लगायतका भूभाग भने नेपालको नक्सामा पर्न सकेका थिएनन् । – जनआस्थाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*