संसारभर कोरोनाको मृत्युदर घट्यो, कुन देशमा कति ?

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०८:५९

जेठ ५, काठमाडौ – कोरोना भाइरसको कारण विश्वभर ४८ लाख १ हजार बढी संक्रमित भएका छन् । वल्डमिटरका अनुसार ३ लाख १६ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने १८ लाख ५८ हजार संक्रमित निको भएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ६ सय १८ जनाको मृत्यु भएको छ भने ८२ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो ।

बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ? हेर्नुहोस् ।
अमेरिका – ८६५
इटली – १४५
स्पेन – ८७
रुस – ९४
जर्मनी – २२
इरान – ४४
टर्की – ५१
फ्रान्स -४८३
युके – १७०
ब्राजिल – ४८५
नेदरल्याण्ड – १०
नेपाल – १
स्विजरल्याण्ड – २
पेरु – १२५
चीन – १
बेल्जियम – ४७
र्पोचुगल – १५
क्यानडा – १०३
भारत – १५४
आयरल्याण्ड – १०
मेक्सिको – २७८
स्विडेन – ५
चिलि – २९
यूएई – ६
साउदी – १०
पाकिस्तान – ३९
पोल्याण्ड – १०
रोमानिया – १३
जापान – १९
फिलिपिन्स – ७
चेक्भिया – २
बेलारुस – ५
इजरायल – ४
इक्वेडर – ४८
सर्बिया – २
पानामा – ३
डेनमार्क – ४
फिनल्याण्ड – १
इन्डोनेसिया – ५९
युक्रेन – १७
हंगेरी – ३
इराक – २
अजरबैजान – ३
ग्रिस – १
उज्वेकिस्तान – १
कुबेत – ५
दक्षिण अफ्रिका – ३
अफगानिस्तान – १
माल्दोभ – ४
इजिप्ट – १८
नाइजेरिया – ६
ओमान – १
अर्मेनिया – ५
लक्जमवर्ग – ३
नाइजर – ३
माली – ४
उरुग्वे – १
ताजिकिस्तान – ३
एल साल्भाडोर – १
चाड – ३
मडागास्कार – १
लाइबेरिया – १
सियरा लियोनी – ३
यमन – २
बंगलादेश – १४
कोलम्बिया – १२
अर्जेन्टिना – १०
अल्जेरिया – ६
बोलिभिया – १
होन्डुरस – ४
बोस्निया – ४
बुल्गेरिया – ३
आइभरी कोस्ट – २
नर्थ मेसोडोनिया – ३
ग्वाटेमाला – ३
लिथुवानिया – १
स्लोभेनिया – १
सोमालिया- १
(एजेन्सीहरुको सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*