रुपन्देहीका एक युवकले ४ जनाको हत्या

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०८:५३

जेठ २७, रुपन्देही – प्रदेश ५ को रुपन्देहीमा एक युवकले आफ्नै चार जनाको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले सोमबार राति आफ्नै ४ जना साथीको हत्या गरेर फरार भएका हुन् ।

घटनामा एक जना घाइते समेत भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिँदै छ । उनको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् । स्थानीय घनश्याम चौधरीका अनुसार मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*