अमेरिकामा २१ लाख संक्रमित, एक लाख १६ हजारको मृत्यु

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार ११:२३

एजेन्सी – अमेरिकामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा अमेरिकामा ७८६ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख १६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार मृत्यु हुनेको संख्या एक लाख १६ हजार ८१५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ८०९ जना संक्रमित पुष्टि भएको छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या २१ लाख १६ हजार २११ पुगेको छ । त्यस्तै अमेरिकामा अहिले सम्म ८ लाख ३९ हजार ७८१ जना ठिक भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*