थप ७० जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १७:०२

असार, काठमाडौं – नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्यस्तै संक्रमित मध्ये हालसम्म ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*