विश्वमा १ करोड २१ लाख बढी संक्रमित निको

तामसालिङ खबर
२२ श्रावण २०७७, बिहीबार १०:५८

साउन, काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ५६ हजार ८ सय ३६ पुगेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

त्यस्तै कोरोनाबाट विश्वमा ७ लाख १० हजार ५३ जनाको ज्यान गएको छ भने संक्रमित १ करोड २१ लख ४३ हजार ६ सय ८६ जनाको कोरोनाबाट ज्यान गएको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकाका निको भएका छन् । अमेरिकामा ४९ लाख ७३ हजार ५ सय २ जना संक्रमितमा २५ लाख ३१ ह्जार ६ सय ७८ संक्रमित निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*