कैलाश गाउँपालिका भदौ १२ गते सम्म बन्द

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार १९:३५

साउन, हेटौडा (कैलाश) – कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा मकवानपुरको कैलाश गाउँपालिका बन्द हुने भएको छ ।

कैलाश गाउँपालिकामा कोरोना संक्रमण भएको ब्यक्तिको पहिचान भएपछि कैलाश गाउँपालिकाले आइतबार देखि भदौ १२ गते सम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गाउँपालिकाले संक्रमित पहिचान भएको वडा नम्बर ४ सिल गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*