बागमती प्रदेशको उपसभामुखलाई कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
१ भाद्र २०७७, सोमबार १६:४१

भदौ, हेटौडा – बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उपसभामुखको संक्रमण पुष्टी भएको हो ।

उपसभामुख सहित उनको छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौँमा बैठकमा सहभागी हुँदा भेटघाटको क्रममा आफु संक्रमित व्यक्ति संग भेट भएको हुन सक्ने उनको भनाइ छ । अहिले उहाँ उपसभामुख निवासमै आइसोलेसनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*