बागमती प्रदेशका ३ जना सचिवको सरुवा

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार १८:५३

भदौ, हेटौडा – बागमती प्रदेशका तिन जना सचिब संघिय मन्त्रालय तर्फ सरुवा भएका छन् ।

संघिय मामिका तथा सामन्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय बागमती प्रदेशका सचिब भगिरथ पाण्डे, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचीव तेजराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिव वाग्लेको सरुवा गरेको हो ।

उहाँहरुको स्थानमा संचार तथा प्रविधी मन्त्रालयका सह-सचिव राधिका अर्याल, बन तथा वातावरण मन्त्रालयका सह-सचिव सिन्धुप्रसाद ढुंगाना र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सह-सचिव सन्जिब बराल प्रदेशमा सचीवका रूपमा आउनुहुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*