मनहरी गाउपालिकाकी उपाध्यक्ष बिष्टको राजिनामा स्वीकृत

ताम्सालिङ खबर
१९ पुष २०७७, आईतवार ११:२२

पुस, हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजिनामा गाउँपालिकाले स्वीकृत गरेको छ । उपाध्यक्ष बिष्टको राजिनामा शुक्रबार स्विकृत भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै उपाध्यक्ष बिष्टले गत मंसिर २९ गते राजीनामा दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*