बागमती प्रदेशको आज हुने भनिएको प्रदेशसभा बैठक स्थगित (सुचना सहित)
माघ, हेटौडा – बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज हुने भनिएको बैठक विशेष कारणले भन्दै सूचना मार्फत स्थगित गरिएको हो ।
प्रदेश सभाले जारी गरेको सूचना अनुसार प्रदेश सभाको बैठक अगामी फागुन ५ गते दिनको २ बजे बस्ने उल्लेख गरिएको छ ।
सूचना सहित


ताम्सालिङ खबर




