यसरी जोखिम मोलेर हिड्छन, बागमती पुलमा

बिशालराज राई
२० श्रावण २०७८, बुधबार ११:१३

साउन, हेटौडा (बागमती) – मकवानपुर र सिन्धुली जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको बागमती पुल समयमा नै
निर्माण नहुदाँ सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

निर्माण कम्पनिले यसै आर्थिक वर्ष भित्रै निर्माण कार्य सम्पन्न गराउने आस्वाशन दिएपनि स्थानीय बासिन्दाहरु बैकल्पिक बाटो नहुदा पुलमा काठ र बासको जोखिम युक्त भर्याङ्गबाट दैनिक आवतजावत गर्ने गरेको छ ।

वर्षायाममा नदीमा आउने बाढीले मात्रै नभएर हिऊँदमा पनि आवत जावतमा समस्या पर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*