कोरोना विरुद्ध खोप लगाउन अनलाईन फारम भर्न स्वास्थ्य कार्यलयको अनुरोध

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार १०:११

साउन, हेटौंडा – मकवानपुरमा कोरोना विरुद्धको खोप लगाउन १८ वर्ष पुरा भएकालाई अनलाईन फारम भर्न अनुरोध गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले एक अत्यन्त जरुरी सूचना जारी गर्दै १८ वर्ष पुरा भएकालाई अनलाईन फारम भर्न अनुरोध गरेको हो ।

कार्यलयले स्वास्थ्य मन्त्रालयको वेवसाईटमा कोभिड-१९ पहिलो डोज खोपको लागि फारम भर्नुपर्ने जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*