चेपाङ्ग समुदायको न्वागि पर्वको अवसरमा राक्सिराङमा सार्वजनिक बिदा

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार १८:०५

भदौं, हेटौडा (राक्सिराङ) – चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाँउपालिकामा (छोनाम) न्वागि पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सोमबार एक सुचना जारी गर्दै गाँउपालिकाले यहि भदौ – २२ गतेका लागि बिदा घोषणा गरिएको हो । कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी भौतिक दुरी कायम गरि मनाउन गाउपालिकाले जारि सूचनामा भनिएको छ।

न्वागिको अवसरका गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*