कुखुराको मासुको मूल्य बढ्यो

ताम्सालिङ खबर
२६ आश्विन २०७८, मंगलवार ११:३७

असोज, हेटौडा – दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो ।

जुन, अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो । मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो ।

दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*