द बर्गर हाउसको सस्थापक लामाद्धारा न्यानो कपडा बितरण

तामसालिङ खबर
२४ मंसिर २०७८, शुक्रबार ०८:३७

मंसिर, दोलखा – द बर्गर हाउसको सस्थापक वसन्त लामाले विद्यार्थीलाई न्यनो कपडा वितरण गरेको छ । दोलखाको मेलुङ गाउपालिकाको भिम माध्यमिक बिद्यालयका बिधार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको हो ।

लामाले सो बिद्यालयको १३५ जनालाई न्यनो कपडा सहित करिब एक लाख पचास हजार भन्दा बढी को सामाग्री हस्तान्तरण गर्नु भएको थियो । युबा ब्यबसाय वसन्त लामाले यस अघि पनि धेरै ठाउँहरुमा सहयोग गर्दै आउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*