सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्यो

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार १२:४७

पुष, काठमाण्डौ – सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*