मकवानपुर प्रशासनको सेवामा केहि समयका लागि कटौती
माघ, हेटौडा – महामारीका रुपमा फैलिरहेको कोभिडको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिंदै आएको केही सेवालाई सिमित गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेद्धारा हस्ताक्षर गरिएको एक सुचना जारी गर्दै कार्यालयबाट सेवाहरुमा सिमित गरि सेवा दिईने उल्लेख गरिएको छ ।
कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले बिहिबार ५ बुँदे आदेश सहितको सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरेको जनाईएको हो ।
यस्तो छ, सुचना







