हेटौडा १५ मा एमालेका सुनिल मोक्तान बिजयी

तामसालिङ खबर
५ जेष्ठ २०७९, बिहीबार १८:३२

जेठ, हेटौडा – हेटौंडा उपमहानगरपालिका १५ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुनिल मोक्तान सहित प्यानल नै विजयी भएका छन् । उनी २४९१ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नवराज घलानले १५०८ मत प्राप्त गरे । सदस्यहरु तर्फ राजेन्द्र तितुङ, सिंहबहादुर लो, महिला सदस्य पातलीमाया गोङबा, दलित महिला सदस्य मिनु विश्वकर्मा विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*