सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

तामसालिङ खबर
७ आश्विन २०७९, शुक्रबार ०७:१५

असोज, हेटौडा – सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो।

जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।

आगामी कात्तिक ७ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

बिज्ञापन हेर्नुहोस् –

Untitled

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*