शताब्दी पुरुष जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

तामसालिङ खबर
१ कार्तिक २०७९, मंगलवार ०६:५४

कार्तिक, काठमाडौ – सरकारले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*