कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
फाल्गुन, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषयको परीक्षा मिति सार्वजनिक गरेको हो ।
तालिका अनुसार २०८० वैशाख २६ गतेदेखि परीक्षा सुरु भएर जेठ ५ गतेसम्म चल्नेछ ।
तालिका हेर्नुहोस् –
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2023/03/परीक्षा-तालिका-कक्षा-१२.pdf”]






