डीभीको नतिजा सार्वजनिक, हेर्नुहोस्

तामसालिङ खबर
२४ बैशाख २०८०, आईतवार ००:२२

बैशाख, काठमाडौं – अमेरिकाले हरेक बर्ष प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो ।

डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*