बसिफाँटमा बज्रगुरु पद्मसम्भवको मुर्ती स्थापना (तस्बिरहरु)

तामसालिङ खबर
२२ आश्विन २०८०, सोमबार ०७:०१

असोज, हेटौडा (भीमफेदी) – उत्तरी मकवानपुरको भिमफेदी गाउँपालिका ९, बसिफाँट स्थित गुम्बा परिसरमा बज्रगुरु पद्मसम्भव (गुरु रिम्पोछे) को पथ्थरको मूर्ति आइतबार राभ्ने पाठ प्राण प्रतिष्ठा गरिएको छ ।

दक्षिण भारत मैसुर नामड्रोलिङ गुम्बाका परम पवन बौद्ध धर्म गुरु छ्योग्ट्रुल ग्याङखाङ रिन्पोछेद्वारा मुर्ति स्थापना गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*