मकवानपुर जर्नालिजम अवार्ड सम्पन्न, ३० तस्बिर हेर्नुस

तामसालिङ खबर
१४ बैशाख २०७६, शनिबार १२:०२

थाहानगर – गोदावरी स्टिलको मुख्य प्रायोजनमा क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि संचालित खबर ब्रेक डटकमको आयोजनामा मकवानपुरको थाहा नगरपालिका मकवानपुर जर्नालिजम अवार्ड सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा क्रियाशिल दुई दर्जन पत्रकारहरुले विधागत रुपमा अवार्ड प्राप्त गरेका थिए ।

त्यस्तै, विभिन्न क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई खबरब्रेक सम्मानबाट समेत सम्मानित गरिएको थियो । अवार्ड कार्यक्रम अघि मकवानपुरको पर्यटन प्रबर्द्धनमा मिडियाको भूमिका विषयक सेमिनार कार्यक्रम समेत भएको थियो । कार्यक्रमलाई तिन नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले मकवानपुरको पर्यटनमा आ-आफ्नो गाउपालिकामा भएको गतिबिधि र सम्भावित पर्यटकिय स्थलको विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रमको अवार्ड वितरण चरणमा, मकवानपुरमा ३५ बर्षदेखि पत्रकारिता गरिरहनु भएको बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टलाई ‘लाईफटाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ ।

त्यस्तै, प्रष्ट खबर डटकमका सम्पादक रुपेश दुलाललाई ‘शिवसत्य रुपा सिलवाल आर्थिक पत्रकारिता अवार्ड २०७५’ बाट सम्मान पत्र सहित नगद ११ हजार १ सय ११ रुपैँयाबाट सम्मान गरिएको छ । ‘बेलप्रसाद–कमला दाहाल ग्रामिण सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मान पत्र सहित नगद ११ हजार १ सय ११ रुपैँयाबाट पत्रकार शिवकुमार काशी सम्मानित भएका छन् ।

लाईफटाईम अचिभमेन्ट अवार्ड २०७५
प्रताप विष्ट : कान्तिपुर दैनिक

सर्वोत्तकृष्ट वर्ष पत्रकार अवार्ड २०७५
राजन दाहाल : एभिन्युज टेलिभजन

सर्वोत्कृष्ठ ‘वर्ष पत्रकार अवार्ड’ बाट एभिन्युज टेलिभजनका जिल्ला सम्बाददाता राजन दाहाल अवार्ड लिनु हुदै

सर्वोत्कृष्ठ खेल पत्रकार अवार्ड २०७५
सुवास विडारी : साझाकुरा दैनिक

सर्वोत्कृष्ठ खेल पत्रकार अवार्ड बाट सम्मानित हुदै साझाकुरा दैनिकका सुवास विडारी

सर्वोत्कृष्ठ चलचित्र पत्रकार अवार्ड २०७५
श्रीराम अर्जुन : सिधाखबर डटकम

सर्वोत्कृष्ठ चलचित्र पत्रकार अवार्ड बाट सम्मानित हुदै सिधाखबर डटकमका श्रीराम अर्जुन

सर्वोत्कृष्ठ खोज पत्रकारीता अवार्ड २०७५
कृष्ण सारु मगर : अन्नपुर्ण पोष्ट दैनिक

सर्वोत्कृष्ठ खोज पत्रकारीता अवार्डबाट सम्मानित हुदै अन्नपुर्ण पोष्ट दैनिकका कृष्ण सारु मगर

सर्वोत्कृष्ठ सामाजिक पत्रकारीता अवार्ड २०७५
हरी हुमागाँई : हेटौडा सन्देश दैनिक

सर्वोत्कृष्ठ सामाजिक पत्रकारीता अवार्डबाट सम्मानित हुदै हेटौडा सन्देश दैनिकका हरी हुमागाँई

सर्वोकृष्ठ शिक्षा , कृषि पर्यटन पत्रकारीता अर्वाड २०७५
प्रिया पौडेल : सम्वृद्धसमाज दैनिक

सर्वोकृष्ठ शिक्षा, कृषि पर्यटन पत्रकारीता अर्वाडबाट सम्मानित हुदै सम्बृद्ध समाज दैनिकका प्रिया पौडेल

सर्वोत्कृठ राष्ट्रिय मिडिया रिर्पोटर अवार्ड २०७५
सुदिप सिवाकोटी : नयाँ पत्रिका दैनिक

सर्वोत्कृठ राष्ट्रिय मिडिया रिर्पोटर अवार्डबाट सम्मानित हुदै नयाँ पत्रिका दैनिकका सुदिप सिवाकोटी

सर्वोत्कृठ बजार ब्यवस्थापक अर्वाड २०७५
मनोज देवकोटा : शक्ति एफएम

सर्वोत्कृठ बजार ब्यवस्थापक अवार्डबाट सम्मानित हुदै शक्ति एफएमका मनोज देवकोटा

सर्वोत्कृठ युवा पत्रकार वर्ष अवार्ड२०७५
प्रमोद अर्याल : प्रदेश दैनिक

सर्वोत्कृठ युवा पत्रकार वर्ष अवार्डबाट सम्म्मनित हुदै प्रदेश दैनिकका प्रमोद अर्याल

सर्वोत्कृष्ठ उदयिमान पत्रकार वर्ष अवार्ड २०७५
अमृत चिमोरीया : चितवन पोष्ट दैनिक

सर्वोत्कृष्ठ उदयिमान पत्रकार वर्ष अवार्डबाट सम्मानित हुदै चितवन पोष्ट दैनिकका अमृत चिमोरीया

सर्वोत्कृष्ठ रेडियो प्राविधिक अर्वाड २०७५
दर्शन क्षेत्री : रेडियो थाहा संचार

सर्वोत्कृष्ठ रेडियो प्राविधिक अर्वाडबाट सम्मानित हुदै रेडियो थाहा संचारका दर्शन क्षेत्री

सर्वोत्कृष्ठ युवा संचार उद्यमी अर्वाड २०७५
बालकृष्ण दाहाल : रेडियो अनमोल

सर्वोत्कृष्ठ युवा संचार उद्यमी अर्वाडबाट सम्मानित हुदै रेडियो अनमोलका बालकृष्ण दाहाल

सर्वोत्कृष्ठ फोटो पत्रकार अर्वाड २०७५
विक्रम बाँनिया : गोलनेपाल डटकम

सर्वोत्कृष्ठ फोटो पत्रकार अर्वाडबाट सम्मानित हुदै गोलनेपाल डटकमका विक्रम बाँनिया

सर्वोत्कृष्ठ टिभि रिर्पोटर अर्वाड २०७५
पुष्पराज अधिकारी : जनता टेलिभिज

सर्वोत्कृष्ठ टिभि रिर्पोटर अर्वाडबाट सम्मानित हुदै जनता टेलिभिजनका पुष्पराज अधिकारी

सर्वोत्कृष्ठ अर्थ पत्रकार वर्ष अवार्ड २०७५
केशव समर्पण : कारोवार दैनिक

सर्वोत्कृष्ठ अर्थ पत्रकार वर्ष अवार्डबाट सम्मानित हुदै कारोवार दैनिकका केशव समर्पण

सर्वाेत्कृष्ठ विकास पत्रकारिता अर्वाड २०७५
वालकृष्ण अधिकारी : कान्तिपुर टेलिभिजन

सर्वाेत्कृष्ठ विकास पत्रकारिता अर्वाडबाट सम्मानित हुदै कान्तिपुर टेलिभिजनका वालकृष्ण अधिकारी

सर्वोत्कृष्ट फिचर रिर्पोट अवार्ड २०७५
देबराज पन्त : न्युज २४ टेलिभिजन

सर्वोत्कृष्ट फिचर रिर्पोट अर्वाडबाट सम्मानित हुदै न्युज २४ टेलिभिजनका देबराज पन्त

सर्वोत्कृष्ठ अनलाईन पत्रकार अवार्ड २०७५
सुरजकुमार भुजेल: विकासखबर डटकम

सर्वोत्कृष्ठ अनलाईन पत्रकार अर्वाडबाट विकासखबर डटकमका सुरजकुमार भुजेल सम्मानित हुदै

सर्वोत्कृष्ट क्यामरामेन अवार्ड २०७५
कपिल खड्का: टिम टिभी

सर्वोत्कृष्ट क्यामरामेन अवार्डबाट सम्मानित हुदै टिम टिभीका कपिल खड्का

क्रियाशिल पत्रकार अवार्ड २०७५ (उत्तरी क्षेत्र)
मञ्जरी बलामी: विकास खबर डटकम

क्रियाशिल पत्रकार अवार्ड २०७५ (उत्तरी क्षेत्र) बाट सम्मानित हुदै विकास खबर डटकमका मञ्जरी बलामी

सर्वाेत्कृठ सम्पादक वर्ष अवार्ड २०७५
सुरेश श्रेष्ठ: सम्वृद्ध समाज दैनिक

सर्वोत्कृष्ठ महिला पत्रकार अर्वाड २०७५
नानीमाया सापकोटा : टिम टेलिभिजन

सर्वोत्कृष्ठ संसदिय रिर्पोटिङ अवार्ड २०७५
नगेन्द्र अधिकारी : कान्तीपुर दैनिक

सर्वोत्कृठ रेडियो पत्रकार अवार्ड २०७५
एमपि शर्मा : हेटौडा एफएम

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*