नेपाल प्रहरीको ३६६ असई सईमा बढुवा (नामवली सहित)
काठमाडौं – नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक असईको बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना असईको सईमा बढुवा सिफारिस गरेको जनाएको छ ।
बढुवा समितिको निर्णय अनुसार ३ सय ६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डिएसपी सुवाचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।
नामावली हेर्नुहोस –
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/07/Police_Namawali.pdf”]






