नेकपाले ७७ जिल्लाको इन्चार्ज र सह-इन्चार्ज टुङ्ग्याए [नामावली]
साउन ५, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयको रस्सा-कस्सी पछी ७७ जिल्ला र ६ महानगरपालीकाको इन्चार्ज तथा सह-इन्चार्जहरुको जिम्मेवारी टुङगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको २७ औँ बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्य विभाजन गरेको छ । पार्टी नेताहरुबीच आपसी सहमति नजुट्दा लामो समयदेखि इन्चार्ज र सहइन्चार्ज टुंगो लाग्न सकेको थिएन ।
निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै विषयहरुमा गम्भिरता पूर्वक छलफल भएता पनि पार्टीका विभाग, आयोग, केन्द्रीय निकाय, प्रवास संगठनको टुंगो भने अर्को बैठकले लगाउन जानकारी दिए ।
नामावली हेर्नुहोस –
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/07/Work-Division-Saun-5.pdf” title=”Work Division Saun 5″]






