राष्ट्रपतिदेखि सांसद सम्मको तलव वृद्धि

तामसालिङ खबर
१८ श्रावण २०७६, शनिबार ११:०९

साउन १८, काठमाडौं – सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको   छ ।

साउन १ गतेबाट लागु हुनेगरी अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेकाे मन्त्रिपरिषदको बैठकले तबव वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*