बिहीबार देशभरको सरकारी अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

तामसालिङ खबर
१ आश्विन २०७६, बुधबार ०८:३१

असोज १, हेटौडा – बिहीबार देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क दिने निर्णय गरेको हो ।

असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते ओपिडी सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*