हेटौडाको बुद्धचोकमा प्रेसर कुकर बम फेला

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार ०६:४७

असोज ३ हेटौंडा – मकवानपुरको मुख्य बजार हेटौंडा १ बुद्धचोकमा आज बिहान प्रेसर कुकर बम भेटिएको छ ।

बुद्ध चोकमा रहेको हामो मनि ट्रान्सफर नजिक प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

अहिले बुद्धचोकमा नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोज गर्ने तयारीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*