चार जिल्ला ‘कोरोना मुक्त’

असार, काठमाडौँ – नेपालको चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड – १९)  को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोनामुक्त भएको हो । ७३ जिल्लामा भने अझैं सक्रमण दर बढदो रहेको छ ।